back
NMB ad

उपनिर्वाचन नजिकिँदै गर्दा प्रहरी निरीक्षकहरुको सरुवा, को-कहाँ ? (नाम सहित)

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय अन्र्तगतको मानव एवं प्रशासन विभाग उपशाखाले ९ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

ललितपुरको पुल्चोमा कार्यरत माधव केसीको ठाउँमा पुर्णिमा कुमारी चन्दलाई ल्याइएको छ भने सिरहाका शेषक राम थानदान थारु तेह्रथुम सरुवा भएका छन ।

त्यस्तै राकेश कुमार पोदार मोरङ, विकास थपलिया निजगढ बारा, रुद्र बहादुर शाही सातदोबाटो ललितपुर, भिम बहादुर कार्की रामपुर पाल्पा, सन्तोष रोका कास्की, मुरारी मिश्रलाई महाशाखा रामशाहपथमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूचि :


२०७६ कात्तिक २३ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २३ शनिवार ०६:४६ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...