back
NMB ad

आउँदैछ भारी मात्रामा सेयर, हेर्नुहोस् कुन बैंकको कति ?

Kumari bank ad

काठमाण्डौं । नयाँ वर्षसँगै सेयर बजारमा वाणिज्य बैंकहरुको १६ अर्बभन्दा बढी रुपैयाँको सेयर जारी हुने भएकोछ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने घोषणा गरेपछि नयाँ वर्षमा १६ अर्ब सेयर जारी हुने भएको हो ।

चुक्ता पुँजी बढाउनुपर्ने दबाबमा रहेका १२ वटा वाणिज्य बैंकहरुले १६ अर्ब रुपैयाँभन्दा बढी हकप्रद सेयर निष्काशन गर्दैछन् । पुँजी बढाउनका लागि बैंकहरुले राष्ट्र बैंकमा आफ्नो पुँजी वृद्धिको योजना पेस गरिसकेका छन् । यसरी सेयर लिएर आउन लागेका बैंकहरुमा लक्ष्मी बैंक ३ अर्ब ३ करोड ९२ लाख २९ हजार, बैंक अफ काठमाण्डूको २ अर्ब ६७ करोड, सानिमा बैंकको १ अर्ब ५३ करोड, सेन्चुरी बैंकको १ अर्ब ३८ करोड २२ लाख ४० हजार बरारबको सेयर निस्कासन हुन लागेको हो ।

त्यस्तै, सिटिजन्स बैंकको १ अर्ब ७० करोड, हिमालयन बैंकको ६४ करोड २७ लाख ३५ हजार, प्राइम कमर्शियल बैंकको १ अर्ब २४ करोड ५५ लाख, मेगा बैंकको ९९ करोड ४० लाख, एनआइसी एशियाको ९२ करोड ४० लाख, प्रभु बैंक ६४ करोड १७ लाख ७७ हजार, माछापुच्छ्रे बैंकको ३८ करोड र सनराइज बैंकको ३६ करोड ९० लाख ४७ हजार रुपैयाँ बरारबको सेयर निस्कान हुन लगोको हो ।

१६ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १६ मंगलवार १२:०१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...