back
NMB ad

नेकपा सचिवालय बैठकको टुंगो : अनुशासन आयोगमा बोहोरा, लेखामा कँडेल (नामावली सहित)

Kumari bank ad

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय निकाय र आयोगको एकीकरण टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय निकाय र आयोगको टुंगो लगाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवको जिम्मेवारी अशोक रोकायालाई दिइएको छ ।

लेखा परीक्षण आयोगको अध्यक्ष पुष्प कँडेल र सचिव टेकनाथ आचार्य चयन भए भने निर्वाचन आयोगमा बिष्णु पुकार श्रेष्ठ र सचिव माधव पौडेल चयन भएका छन ।

केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई जिम्मेवारी दिने निर्णय सचिजालयले गरेको छ ।

केन्द्रीय सल्लाहकार कम्युनिष्ट कमिटी अध्यक्ष केशव बडाल र सचिव नन्दकुमार थापा चयन भएका छन् भने ज्येष्ठ कम्युनिस्ट मञ्चमा अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिव गोविन्द ज्ञवाली बनेका छन् ।

३ जेठ २०७५ मा पार्टी एकीकरण गरेको नेकपामा अब प्रवास कमिटी टुंग्याउन बाँकी छ । नेकपाले केन्द्रदेखि स्थानीय तहसम्म एकीकरण टुंग्याइसकेको छ ।

२०७६ कात्तिक २५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २५ सोमवार १२:०० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...