back
NMB ad

प्यान कार्डमा क–कसलाई अनिवार्य, क–कसलाई छुट ?

Kumari bank ad

काठमाडौं । सरकारले केही समय अघि मात्र १ हजारभन्दा बढीको कारोबार गर्ने सबै व्यक्ति अनिवार्य प्यानमा दर्ता हुनुपर्ने नियम ल्याएको थियो ।

हालसालै यो नियममा केही परिवर्तन ल्याएको छ । सरकारले अनिवार्य प्यानमा दर्ता हुनुपर्ने व्यक्तिको लागि कारोबार सीमा बढाएको छ ।

अब २ हजार रुपैयाँ भन्दा बढी खर्च गर्नेले मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ । चालु आर्थिक वर्षमा १ हजार रुपैयाँ कायम गरिएकोमा आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सीमा बढाइएको हो ।

क–कसलाई प्यान अनिवार्य छैन ?

  • घरायसी प्रयोजनको सामान खरिद गर्दा
  • व्यावसायिक कारोबार नगर्ने कृषकसँग सोझै कृषिजन्य, वनजन्य र पशुजन्य वस्तुको खरिद गर्दा
  • दैनिक मजदुरी गर्ने र पटके प्रकृतिको काम गर्नेले एक पटकमा ३ हजार भन्दा कम ज्याला कमाउने भएमा
  • २ हजार भन्दा कमको कारोबार हुँदा
  • सरकारले तलब भुक्तानीको लागि प्यान अनिवार्य गरेपछि थुप्रै व्यक्ति असन्तुष्ट थिए । सरकारले पर्याप्त पूर्वाधार
  • बिना नै नियम बनाएको भन्ने गुनासो धेरै जसो व्यवसायीको थियो । त्यसैको समाधान स्वरूप सरकारले सो नियममा परिवर्तन ल्याएको हो ।

२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १६:२२ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:१६

विराटनगर, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...