back
NMB ad

सरकारको तयारी : कर्मचारीलाई वर्गीकरण गरेर सेवा सुविधा थप्ने !

Kumari bank ad

काठमाडौं । सरकारले कर्मचारीलाई वर्गीकरण गरेर सेवा सुविधा थप्ने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेशअन्तरगतका निकायमा काम गर्ने कर्मचारीलाई वर्गीकरण गर्ने तयारी गरिएको हो ।

कर्णालीमा कर्मचारी बस्न नमान्ने भएकोले निश्चित मापदण्डका आधारमा क, ख, ग र घ बर्गमा वर्गीकरण गरी थप सेवा सुबिधा दिने तयारी सरकारले गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

केही कर्मचारीहरुमा सक्छु भन्ने तर केही नगर्ने प्रवृत्ति रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनको अवस्थालाई मापदण्ड मानेर उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने योजनासमेत रहेको बताउनुभयो ।

२०७६ मंसिर ०६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ६ शुक्रवार १९:२९ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...