back
NMB ad

एनआईसी र द्वारिकाज ग्रूपबीच छूट सम्झौता

Kumari bank ad

काठमाडौँ । एनआईसी एशिया बैंक र द्वारिकाज होटल, बत्तीसपुतलीबीच बैंकका ग्राहकलाई ग्रूपका विभिन्न रेस्टुराँमा १५ प्रतिशतसम्मको छूट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका डेबिट एवं क्रेडिट कार्ड प्रयोगकर्तालाई द्वारिकाज होटलका तोरण रेष्टुराँ, प्रफ्युजन बार, मोकोज जापनिज रेस्टुराँ, गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छूट र बत्तीसपुतलीस्थित कृष्णार्पण रेष्टुराँमा १५ प्रतिशतसम्म छूट प्रदान गरिनेछ ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र ग्रूपका इन्टरनेशनल मार्के्टिङ एन्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले आइतवार हस्ताक्षर गरे ।

बैंकका देशभर ३१० शाखा, ४०१ एटीएम, ९३ ओटा एक्स्टेन्शन काउन्टर एवं ४४ ओटा शाखारहित सेवा सञ्चालनमा छन।

२०७६ मंसिर २४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २४ मंगलवार ०९:०८ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...