back
NMB ad

साताको अन्तिम कारोबार दिन : सेयर बजार ११.७६ अंकको सुधार

Kumari bank ad

काठमाडौं । गत सातादेखि सुधारको क्रममा रहेको पूँजी बजार मापक नेप्से यो साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि ११.७६ अंकले बढेको छ ।

आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ३ सय ३२.०४ अंकले बढेको छ। साथै, जीवन बिमा कम्पनी समूहको सूचक पनि २ सय ७८.६९ अंकले उकालो लाग्न पुग्यो ।

नेप्से बढेर ११७२.६४ अंकमा पुगेको छ। उक्त दिन कुल १२ समूहमध्ये ७ समूहको सूचक बढेको छ भने ५ समूहको सूचक घटेको छ। टेड्रिङ समूह, उत्पादन तथा प्रशोधन समूह, माइक्रोफाइनान्स समूह, होटल समूह र अन्य समूहको सूचक ओरालो लाग्न पुग्यो।

उक्त दिन अघिल्लो दिन भन्दा बढी रकमको सेयर कारोबार भएको छ। आज ७६ करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

उक्त दिन स्वलम्बन लघुवित्त संस्था संस्थापक सेयर सबैभन्दा बढी ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोस्रो बढी रकमको कारोबार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर भएको छ। उक्त संस्थाको ४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तेस्रो बढी कारोबार हुनेमा एनएमबी बैंकको सेयर रहेको छ। उक्त बैंकको ३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०७६ मंसिर २६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २६ बिहीवार १५:२४ मा प्रकाशित

You can share this post!

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...