back
NMB ad

नेप्से ३ अंकले ओरालो, कारोबार रकममा एनएमबि बैंक अग्रस्थानमा

Kumari bank ad

काठमाडौँ । नेप्से सूचक बुधबार ३.३० अंकले घटेर ११५२.०७ विन्दुमा अडिएको छ । १६५ कम्पनीको २९ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

९ लाख ४७ हजार ८५३ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकोमा ३ समूहका सूचक बढेका छन् ।

सबैभन्दा धेरै व्यापारिक समूह २०.१९ अंकले बढेको छ । कारोबार रकममा एनएमबि बैंक अग्रस्थानमा छ । यसको ४ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

विशाल बजार, नेपाल फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सर्किट ब्रेकर लाग्ने गरी बढेको छ । नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७.६९ प्रतिशतले गुमाएका छन।

२०७६ पुस ०२ गते प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार १५:३० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...