back
NMB ad

अब बैंकमा ‘भ्रमण वर्ष-२०२०’को लोगो

Kumari bank ad

काठमाडौं । चेकबाहेक बैंकिङ कारोबारमा प्रयोग हुने भौचर, बैंकको वेवसाइट, भिसा कार्ड र बैंकको होर्डिङ बोर्डमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिने भएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराई र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबीच सोमबार भएको छलफलमा भ्रमण वर्षको लोगो राख्ने निर्णय भएको हो ।

पर्यटनमन्त्री भट्टराईले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनवरी १ को उद्घाटन समारोहमा कम्तिमा पनि एउटा संस्थाबाट ५० जनाको सहभागी हुन आग्रह गर्नुभयो ।

सोहि कार्यक्रममा मन्त्री भट्टराइले काठमाडौं बिमानस्थलले नधान्ने भएकाले निजगढ बिमानस्थल बनाइने बताउनुभयो । साथै बिमानस्थल बन्ने कुरामा ढुक्क हुन सबैमा आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहालले अवश्यक तयारी गर्नुपर्ने र योजना बनाउन भ्रमण वर्षको लोगो राख्नु पर्ने बताउनुभयो । उहाँले बैंक सामाजिक संजालमा प्रबर्द्धन गर्न तयार भएको पनि बताउनुभयो ।

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार १३:३४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...