back
NMB ad

एभरेष्ट बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन कर्जामा कति व्याज ?

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति तर्फ संस्थागतमा ८.५० र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत ब्याज रहेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचत तर्फ बैंकले सबैभन्दा बढी ६ र सबैभन्दा कम ४ प्रतिशत रहेको छ । हाल बैंकले ३० वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार कात्तिक मसान्तसम्मको आधार दर ८.५२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकबाट टर्म लोन, फिक्स लोन लिँदा १६.०२ प्रतिशत ब्याज लाग्ने छ । यस्तै बैंकबाट हाउजिङ लोन लिँदा १५.७७ प्रतिशत ब्याज लाग्ने छ ।

यता शैक्षिक धितोकर्जा लिँदा १५.५२ प्रतिशत ब्याज लाग्ने छ । यस्तै सेयर धितोकर्जा लिँदा १५.२७, भेहिकल लोन लिँदा १५.२७, ब्याज लाग्ने बैंकले जनाएको छ ।

२०७६ पुस १६ गते प्रकाशित

वि.सं.२०७६ पुस १६ बुधवार ११:३५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...