back
NMB ad

नेप्सेमा सामान्य अंकको सुधार

Kumari bank ad

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । परिसूचक ३ दशमलव ४७ अंकले बढेर १ हजार १ सय ६९ दशमलव ५० अंकमा कायम भएको छ ।

बुधबार १ सय ७६ वटा कम्पनीको ११ लाख ७५ लाख ३ सय १३ कित्ता सेयर ६ हजार १ सय ७४ पटक खरिदबिक्री हुँदा ३७ करोड २९ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वित्त समूह, निर्जीवन बिमा समूह, अन्य समूह र जिवन बिमा समूह क्रमशः शून्य दशमलव ९, २७ दशमलव ८२, १ दशमलव ७९ र ८२ दशमलव ३६ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ओरेन्टल होटल लिमिटेडको २ करोड ९५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा सबैभन्दा धेरै हायात रिजेन्सी होटलका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७९ प्रतिशतका दरले गुमाएका छन् ।

२०७६ पुस १६ गते प्रकाशित

वि.सं.२०७६ पुस १६ बुधवार १५:४१ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...