back
NMB ad

आज खोलिदैं सिर्जना फाइनान्सको बोलपत्र

Kumari bank ad

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडको अवतिरित हकप्रद शेयरको लागि परेको बोलपत्र बिहीवार (आज)बिहान १० बजे सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा खोलिने भएको छ ।

कम्पनीले हकप्रद निष्कासन गर्दा नबिकेको संस्थापक समूहतर्फको २ लाख ८ हजार ५२३ कित्ता शेयर र सर्वसाधारण समूहको १ लाख १२ हजार २१९ कित्ता गरी कुल ३ लाख २० हजार ७४२ कित्ता शेयरका लागि पुस ७ गतेदेखि १४ गतेसम्म बोलकबोल प्रकृयाद्वारा आवेदन माग गरेको थियो ।

यसअघि कम्पनीले असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । उक्त हकप्रदमा पूर्ण आवेदन नपरेपछि कम्पनीले लिलाम बढाबढको माध्यमबाट शेयर विक्री गरेको थियो ।

२०७६ पुस १७ गते प्रकाशित

वि.सं.२०७६ पुस १७ बिहीवार ०९:०१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...