back
NMB ad

सेयर बजार ३.२९ अङ्‍कले ओरालो

Kumari bank ad

काठमाडौं । नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) ३.२९ अङ्कले ओरालो लागेको छ । आज होटल समूहको सूचक सबैभन्दा बढी ७२.९९ अङ्कले घटन पुग्यो।

साथै, जीवन बिमा कम्पनी समूहको सूचक पनि ४८.८४ अङ्कले ओरालो लाग्न पुग्योे। उक्त दिन कूल १२ समूह मध्ये ३ समूहको (जलविद्युत, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स) सूचक बढेको छ भने ९ समूहको सूचक घट्न पुग्यो। नेप्से घटेर ११६६.२१ अङ्कमा आइपुगेको छ ।

उक्त दिन ५३ करोड २२ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो । उक्त दिन शिवम् सिमेन्टको सेयर सबैभन्दा बढी ९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोस्रो बढी रकमको कारोबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर भएको छ। उक्त इन्स्योरेन्सको ३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

तेस्रो बढी कारोबार हुनेमा प्रभु बैंकको संस्थापक सेयर रहेको छ। उक्त बैंकको २ करोड ३५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ ।

२०७६ पुस १७ गते प्रकाशित

वि.सं.२०७६ पुस १७ बिहीवार १६:१४ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...