काठमाडौं । लोक सेवा आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले जरुरी सूचना निकालेको छ । आयोगले सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
स्थानीय तह अन्तर्गत आयोगको बाग्लुङ कार्यालयले खुला, इञ्जिनियरिङ सेवा, सिभिल समुह, छैठौँ तह, इञ्जिरिनयर पदको सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/13501_Sifaris_Civil_Baglung.pdf”]
२०७६ पुस १७ गते प्रकाशित
वि.सं.२०७६ पुस १७ बिहीवार १५:२६ मा प्रकाशित