काठमाडौं । शिक्षक सेवा आयोगले नतिजा सार्वजनिक सम्वन्धी सूचना प्रकाशन गरेको छ । आयोगले फेरि विभिन्न जिल्लाका शिक्षकका करार सूचि सार्वजनिक गरेको छ ।
आयोगले पछिल्लो पटक रुकुम, बैतडी, सुर्खेत र पर्वत जिल्लाको प्रावि तह अन्तर्गतका शिक्षकको सूचि निकालेको हो ।
करार सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
२०७६ पुस २१ गते प्रकाशित
वि.सं.२०७६ पुस २१ सोमवार १९:४४ मा प्रकाशित