back
NMB ad

सेयर किन्दै ? बैंकमा गर्नुहोस् लगानी, आज मात्रै भयो ५५ करोडको व्यापार

Kumari bank ad

काठमाण्डौं । मंगलबार नेप्से परिसुचक १२ दशमलव ७३ अंकले बढेकोछ भने बैंकिङ समूहको बजार बढ्दा यो करिब ५५ करोड रुपैयाँको कारोबार भएकोछ । आज नेप्से परिसुुचक १ हजार ३ सय ७५ अंकमा पुगेर अडिएको थियो ।

बजारमा बैंकिङ समुह बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुुचक १५ दशमलव २ अंकले उकालो लागेको छ । आज ग्लोबल आइएमई बैंकको मात्रै दुई करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

दिनभर कुल १ सय २४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ५४ करोड ७१ लाख रुपैयाँ बरावरको ९ लाख ८६ हजार कित्ता सेयर खरिदविक्री भएको छ । दिनभर कुनै पनि कम्पनीको ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोवार भएको छैन ।

२३ चैत २०७२, ३.३०

वि.सं.२०७२ चैत २३ मंगलवार १६:०७ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...