back
NMB ad

एनएमबी बैंकको अध्यक्षमा पुनः पवनकुमार गोल्यान नियुक्त

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकको अध्यक्षमा पुनः पवनकुमार गोल्यान नियुक्त भएका छन । बैंकको २४औं वार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका गोल्यानलाई सञ्चालक समितिले अध्यक्ष बनाएको हो ।

बैंकको संचालकमा नेदरल्याण्डको एफएमओ बैंकको तर्फबाट नीको पिल, कर्मचारी संचय कोषका राजेन्द्र काफ्ले, सर्वसाधरण सेयरधनीका तर्फबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम ब्लोन लामा चयन भएको बैंकले जनाएको छ ।

अध्यक्ष गोल्यानलाई आईतबार नेपाल राष्ट्र बैंकका गभर्नर ढा. चिरन्जिबि नेपालले पद तथागोपनियताको सपथ गराएका छन। यस्तै स्वतन्त्र संचालक प्रदीपराज पाण्डे चयन भएका छन ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार ०९:०६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार २१:३३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको...

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:२५

हेमन्त जोशी  काठमाडौँ, १४ जेठ : मुलुकमा गणतन्त्र स्थापना पछिको...

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:१६

बर्दिया, १४ जेठ : बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले...

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:११

जनकपुरधाम, १४ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...