back
NMB ad

धमाधम वैकल्पिक उम्मेदवार सिफारिस गर्दै लोकसेवा आयोग (सूचनासहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको छ । आयोगका विभिन्न कार्यालयबाट संचालित विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

आयोगको पोखरा कार्यालयले स्थानीय तह तर्फ खुला, प्रशासन सेवा, सामान्य प्रशासन समूह, छैठौँ तह, अधिकृत पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।

सोही अनुसार आयोगको वुटवल कार्यालय र सुर्खेत कार्यालयद्वारा संचालित विभिन्न पदमा पनि वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार १६:०३ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...