back
NMB ad

हेटौंडा सहिद पार्कलाई कृषि विकास बैंककाे सहयाेग

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले हेटौंडाको सहिद स्मारकमा पर्यटन सूचना केन्द्र (नमस्ते सेन्टर) स्थापना गर्नका लागि आर्थिक सहयोग गरेको छ ।

बैंकले भिजिट नेपाल २०२० को सचिवालय र प्रदेश सरकारसँगको सहकार्यमा ९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकले मङ्गलबार सहिद स्मारक पार्कलाई सामाजिक सामुदायिक कार्यक्रमअन्तर्गत उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी सोही नमस्ते सेन्टर रहेको परिसरमा बैकले आफ्नो नयाँ एटिएम मेसिनसमेत राखेको छ।

प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिलकुमार उपाध्यायले संयुक्त रूपमा उक्त एटिएमको उद्घाटन गरेका थिए।

भिजिट नेपाल २०२० लाई सफल बनाउने क्रममा बैंकले सुरुदेखि नै सहयोग गर्दै आएको जनाएको छ ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार १७:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...