back
NMB ad

नेपालगन्जको न्युरोड र बीपी चोकमा सिद्धार्थ बैंकको शाखा

Kumari bank ad

काठमाडौं । सिद्धार्थ  बैंकले बाँकेको नेपालगन्जस्थित न्युरोड र बीपी चोकमा शाखा विस्तार गरेको छ । न्युरोड शाखाको एक कार्यक्रमबीच नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले गरेकी हुन।

बीपी चोकमा रहेको शाखा भने नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटा र नगरप्रमुख धवलशमशेर राणाले संयुक्त रूपमा गरे ।

बैंकले न्युरोड शाखाबाट गएको पुस १६ देखि नै कारोबार गर्दै आएको थियो भने बीपी चोकको शाखामा भदौ ९ गतेबाट कारोबार हुँदै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० शाखा (३ एक्स्टेन्सन काउन्टरसहित), १०१ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।

वि.सं.२०७६ माघ २२ बुधवार १०:४७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...