back
NMB ad

५ अंकले बढ्यो शेयर बजार : यी तीन कम्पनीमा लोभिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । सेयर बजार ५.३१ अंक बढेको छ । बजार बढेर नेप्से परिसूचक १ हजार ३४२ अंकमा पुगेको छ । बजार सामान्य बढ्दा १ अर्ब ८ करोड रुपैयाँ बराबरको ३२ लाख ६० हजार १९८ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार सिभिल बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । सिभिलको प्रतिकित्ता १६१ रुपैयाँमा १३ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।

यस्तै नागरिक लगानी कोषको प्रतिकित्ता २ हजार ४९८ रुपैयाँमा ६ करोड २० लाख, गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६७ रुपैयाँमा ५ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

विकास बैंक, जलविद्युत, उत्पादनमुलक र म्युचअल फण्डको सेयर मूल्य घटेको छ । बैंक तथा वित्तीय संस्था र बीमाको बढेको छ । सर्पोट माइक्रो फाइनान्स, सिभिल बैंक र नागरिक लगानी कोषका लगानीकर्ताले कमाएका छन ।

वि.सं.२०७६ माघ २२ बुधवार १५:०९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...