back
NMB ad

शेयर बजारमा उछाल : ३४.२६ अंकले उकालो, यी तीन कम्पनीमा लोभिए लगानीकर्ता

Kumari bank ad

काठमाडौैं । सोमबार नेप्से परिसुचक ३४ दशमलब २६ अंकले बढेको छ । आज ६४ लाख ७४ हजार ७ सय ५० कित्ता सेयर किनेबेच हुँदा २ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ ।

सोमबार कारोबार भएका सबै उपसुचकहरु बृद्धि भएका हुँदा तीन कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज पञ्चकन्यामाई हाइड्रोपावर, ङादी ग्रुप पावर लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर मुल्यमा सर्किट ब्रेक लागेको हो ।

सबैभन्दा बढी व्यापार समुहमा ४१ दशमलब ९३ अंक बढेको छ भने बैकिंङ समुह ४१ दशमलब १३ अंक बृद्धि भएको छ । सोमबार शिवम् सिमेन्टको सेयर सबैभन्दा बढी १२ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोस्रो बढी रकमको कारोबार शिखर इन्स्योरेन्सको  ११ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

तेस्रो बढी कारोबार हुनेमा हिमालयन डिस्टिलरीको  १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७६ फागुन ५ सोमवार १७:५० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...