back
NMB ad

आयो ३ करोड ५४ लाख ७९ हजार २०३ कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा १२ कम्पनीको नयाँ सेयर सुचीकृत भएका छन् । नेप्सेमा तीन करोड ५४ लाख ७९ हजार २०३ कित्ता वोनस सेयर सुचिकृत भएको हो । सेञ्चुरी बैंकको ५३ लाख कित्ता सेयर सुचिकृत भएको छ ।

सेञ्चुरी बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंकको वोनस सेयर सुचिकृत भएको छ । केही फाइनान्स विकास बैंक र लघुवित्त विकास बैंकहरुको पनि वोनस सेयर सुचिकृत भएको छ ।

आइतबार मञ्जुश्री फाइनान्सको २ लाख ५६ हजार ५०० कित्ता, एभरेष्ट बैंकको ६० लाख ५२ हजार १६३ कित्ता, मनास्लु विकास बैंकको २ लाख १८ हजार २९५ कित्ता, नेपाल एक्सप्रेस फाइनान्सको ३ लाख ४२ हजार ५३७ कित्ता र स्वरोजगार लघुवित्तको १ लाख ३६ हजार ८०० कित्ता सेयर सुचिकृत भएको छ । यसैगरी हिमालयन बैंकको १ करोड १६ लाख ६४ हजार ४५० कित्ता, गुडविल फाइनान्सको ३ लाख ३० हजार ६५२ कित्ता, प्राइम कमर्सियल बैंकको ५६ लाख ५२ हजार ९५ कित्ता, एनआइसी एसियाको १ करोड ३ लाख ६७ हजार ३१० कित्ता, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ३ लाख ८३ हजार ४०१ कित्ता र वाग्मति डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता वोनस सेयर सुचीकृत भएको हो ।

२९ चैत २०७२, १.३०

वि.सं.२०७२ चैत २९ सोमवार १३:२१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...