back
NMB ad

पर्यटन बोर्डले भन्यो ‘नयाँ वर्ष घुम्ने हर्ष’

Kumari bank ad

काठमाण्डौं । नयाँ बर्ष २०७३ लाई ‘घुमफिर बर्ष’ का रुपमा मनाइने भएको छ । नेपाल पर्यटन बोर्डले ‘नयाँ बर्ष घुम्ने हर्ष’ भन्ने नाराका साथ घुमफिर बर्ष मनाउन लागेको हिजो जानकारी दिएकोछ ।

कार्यक्रममा वर्ष २०७२ नेपाल र पर्यटन क्षेत्रको नै दुःखद वर्ष रहेको हुँदा अबको वर्षलाई आन्तरिक पर्यटनमा जोड दिइने जानकारी दिइएको थियो । सानो प्रयासबाट ठूलो प्रभाव पार्नका लागि आन्तरिक पर्यटन घुमफिर वर्षका रुपमा वर्ष २०७३ लाई केन्द्रित गरिने पनि कर्याक्रममा बताइएको थियो ।

कार्यक्रममा सहभागी सबैले नयाँ बर्षमा आफु जान चाहने पर्यटकीय स्थलको नाम लेखोका थिए । त्यसमा सवैभन्दा बढी सुदुरपश्चिमको नाम आएको थियो ।

३० चैत २०७२, ९.००

वि.सं.२०७२ चैत ३० मंगलवार ११:५५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...