back
NMB ad

दुई संस्थामा भएको शेयर बच्दै एनआईसी एशिया बैंक

Kumari bank ad

काठमाडौं । एनआईसी एसिया बैंकले दुई संस्थामा भएको संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेको २ लाख ७ हजार ४२३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकको लगानी कोषमा १ लाख ६६ हजार ०३२ र सूर्यामा ४१ हजार ४०० कित्ता सेयर रहेको छ । कोषको सेयरको न्युनतम मूल्य २ हजार र सूर्याको २७५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । फागुन २९ गते बोलपत्र पेश गर्ने अन्तिम मिति तोकिएको छ ।

बैंकले यसअघि सूर्या लाइफमा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रस्ताव आब्हान गर्दा सबै खरिद नभएपछि पुनः प्रस्ताव गरेको हो ।
ठुलो परिमाणको सेयर खरिद गर्दा स्रोत देखाउनु पर्ने व्यवस्थाले गर्दा बोलकबोलबाट सेयर बिक्री हुन छाडेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जस्ता संस्थापकले मात्र खरिद गर्दै आएका छन ।

वि.सं.२०७६ फागुन १९ सोमवार ११:४५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...