back
NMB ad

गार्मेन्ट अमेरिका निर्यातमा भन्सार छुटको पहल सरकारले गर्ने

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गार्मेन्टलाई अमेरिका निर्यातका लागि भन्सार छुट गराउन सरकारले पहल गर्ने आश्वासन दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ६५ औं वार्षिक साधारणसभाको मंगलबार राजधानीमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले गार्मेन्टको उत्पादन बढाउन व्याशायीहरुलाई आग्रह गरे । ‘अमेरीकाले ६६ वटा वस्तुमा कोटा छुट गरिदिएको छ । त्यसमा गार्मेन्ट परेनछ,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु गार्मेन्टको उत्पादन बढाउनुहोस भन्सार छुटको पहल सरकारले गर्छ ।’

औद्योगिक र व्यवसायिक सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिष्पर्धा गर्न व्यवसायीलाई आग्रह गरे ।

प्रकाशितः २०७२ चैत्र ३०

वि.सं.२०७२ चैत ३० मंगलवार १७:०७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...