back
NMB ad

लोकसेवाले तोक्यो नेपाल टेलिभिजन र शहिद गंगाल राष्ट्रिय हृदय केन्द्रको परीक्षा मिति र भवन

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले फेरि परीक्षा मिति र भवन कायम सम्वन्धी अर्को सूचना निकालेको छ ।  आयोगको नेपाल टेलिभिजनको गत माघ १० मा विज्ञापित विभिन्न पदहरुको लिखित परीक्षाका लागि भवन तथा मिति तोकेको हो ।

सूचना अनुसार आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम तथा परीक्षा भवन कायम गरेको उल्लेख छ । सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस्तै, आयोगले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विभिन्न पदहरुको आ.प्र, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम तथा परीक्षा भवन कायम गरेको छ । सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १५:३४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...