back
NMB ad

प्राइम कमर्सियल र कैलाश विकासको एकीकृत कारोबार फागुन २९ गतेदेखि

Kumari bank ad

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र कैलाश विकास बैंक लिमिटेडको एकीकृत कारोबार फागुन २९ गतेदेखि शुरु हुने भएको छ ।प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजीसन) गरे पश्चात प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

दुवै बैंकको पुस २५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाबाट प्राइम कमर्सियलले कैलाश विकासलाई प्राप्ति गर्नेे प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकको फागुन १८ गतेको अन्तिम स्वीकृति पत्र र कम्पनी रजिष्ट्रारको कार्यालयको फागुन २१ गतेको पत्रबाट कैलाश विकासको नाममा कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व प्राप्ति पश्चात प्राइम कमर्सियलले बेहोर्ने गरी एक्विजीसनका लागि स्वीकृति प्राप्त भएको थियो ।

एकीकृत कारोबार गर्दा दुवै बैंकको तथ्यांकलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले फागुन २८ गते (एक दिन) दुवै बैंकको बैंकिङ, एटिएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगायतका सेवाहरु बन्द रहने बैंकले जानकारी दिएको छ ।

वि.सं.२०७६ फागुन २५ आइतवार १०:३५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...