back
NMB ad

इटालीमा संकटकाल, ६ करोड सर्वसाधारण ‘लक डाउन’मा

Kumari bank ad

रोम– चीनपछि सबैभन्दा बढी सर्वसाधारणमा नोवेल कोरोनाभाइरसबाट संक्रमित भएपछि युरोपेली मुलुक इटलीले देशभर संकटकाल घोषणा गर्दै सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ ।

इटालीको सरकारले अत्यावश्यक काम परेको खण्डमा बाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई भनेको छ । यसअघि बढी प्रभावित उत्तरी इलाकामा मात्र सीमित प्रतिबन्ध मंगलबारबाट देशभर लागू गरिएको छ ।

सोमबार राति इटालीका प्रधानमन्त्री जिउजेप्पे कोन्टेले इटलीमा कोरोनाबाट मर्नेको संख्या ४६३ पुगेको जानकारी गराए ।

प्रधानमन्त्री कोन्टेले सबैभन्दा बढी जोखिममा रहेका सर्वसाधारणको सुरक्षाका लागि यो कदम चाल्नुपरेको बताएका छन् ।

वि.सं.२०७६ फागुन २७ मंगलवार १७:४४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...