काठमाडौं । लोक सेवा आयोगले भर्र्खरै फेरि एक सूचना निकालेको छ । आयोगले सिफारिस सम्वन्धी सूचना निकालेको हो । आयोगको महेन्द्रनगर कार्यालयको खुला, विविध सेवा, चौथो तह, सहायक महिला विकास निरीक्षक पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ चैत ४ मंगलवार १०:३८ मा प्रकाशित