back
NMB ad

सर्वोच्च अदालतमा बिहीबार र शुक्रबार मुद्दा सुनुवाइ नहुने !

Kumari bank ad

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार र शुक्रबार मुद्दाको सुनुवाई नहुने भएको छ । बिहीबार पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको शोकमा बिदा दिइएको छ भने शुक्रबार कोरोना भाइरसबारे छलफल गर्न फोलकोट (पूर्ण बैठक) डाकिएकाले मुद्दाको सुनुवाई नहुने भएको हो ।

सर्वोच्चले आज एक सूचना प्रकाशित गर्दै बिहीबार अदालत बिदा हुने र शुक्रबारको सम्पुर्ण पेशी स्थगित भएको जानकारी गराएको छ ।श्रेष्ठको निधनपछि बुधबार आकस्मिक बसेको सर्वोच्चको फुलकोट बैठकले देशभरका जिल्ला,उच्च ,सर्वोच्च र अन्य अदालत बन्द बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

वि स १९८९ मा जन्मेका पूर्व प्रधानन्यायाधीश श्रेष्ठको बुधबार निधन भएको थियो। २०५४ असोज १ देखि २०५४ चैत २९ गते अवकाश पाएका थिए ।

वि.सं.२०७६ चैत ५ बुधवार १७:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...