back
NMB ad

शेयर बजारमा सुधार, १३.५० अंक बढ्यो नेप्से

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से १३ दशमलव ५० अंकले बृद्धि भएको छ ।कारोना भाइरसले आर्थिक क्षेत्रमा केहि कठिनाई देखिरहेको बेला नेप्सेले पनि लगानीकर्तालाई केहि राहात दिएको छ ।

दिनभर उतार चढावमा रहेको सेयर बजार २ बजेर ५ मिटेनमा १२ सय ७८ अंकसम्म पुगेको थियो । त्यसपछि केहि समय सामान्य देखिएको नेप्से अन्तिम समयमा १२ सय ६९ दशमलव ३० अंकमा पुगेर रोकिएको छ । आज १ अर्व ९० करोडको सेयर कारोबार भएको छ ।

बिहिबार सबैभन्दा बढी हिमालयन डिस्टिलरीको कारोबार भएको छ । जनउत्थान सामुदायिक लघुबित्त र राधी हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सकिर्ट नजिक पुगेको छ ।

त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्श बैंक र कर्णालाी डेभलप्मेन्ट बैंकका लगानीकर्ताले पनि बढी नाफा कमाउनेको समुहमा समाबेश भएका छन् । तर, सेन्ट्रल फाइनान्सको सयर मूल्य भने नकारात्मक सर्किट नजिक पुगेको छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १६:२७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...