back
NMB ad

हुवेइमा हट्दै लकडाउन ! बुधबारदेखि यातायात चल्ने

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड १९ को उद्गमस्थल चीनको हुवेई प्रान्तमा लकडाउन हट्ने भएको छ । नयाँ बिरामी नदेखिएको र पुराना बिरामी पनि निको हुँदै गएकाले चीनले हुवेइ प्रान्तको लकडाउन साढे २ महिनापछि हटाउने भएको हो ।

हुवेइमा आउँदो अप्रिल ८ तारिख अर्थात चैत २६ गतेदेखि लकडाउन हट्ने र हुवेइका नागरिक अन्यत्र जानसक्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यस्तै, हुवेइको यातायात सेवा भने बुधबार अर्थात मार्च २५ तारिखदेखि सुरु हुनेछ । हुवेईमा पछिल्लो ६ दिनमा एकजनामा मात्र कोरोनाको सङ्क्रमण देखिएको छ । हुवेइमा ६७ हजार ८ सय एक जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा तीन हजार एक सय ६० जनाको ज्यान गएको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार १३:३४ मा प्रकाशित

You can share this post!

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...