back
NMB ad

लकडाउनमा राष्ट्रिय वाणिज्य बैंकका उपत्यकाका यी ६ शाखा खुला रहने

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उपत्यकाभित्रका प्रमुख वित्तीय कारोबार हुने क्षेत्रका शाखा कार्यालयहरु खोल्ने भएको छ । नेपाल सरकारले एक साताको लागि लकडाउन गरे पनि वाणिज्य बैंकले ६ स्थानका शाखा कार्यालयबाट बैंकिङ सेवा दिने भएको हो ।

नयाँ बानेश्वर, महाराजगञ्ज, पाटन, भक्तपुर, केन्द्रीय कार्यालयसहित ६ स्थानका शाखा कार्यालय सञ्चालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए। उक्त शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्।

ग्राहकहरुले उक्त शाखा कार्यालयबाट पैसा झिक्ने, जम्मा गर्ने र रेमिट्यान्सको सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए । प्रत्येक शाखा कार्यालयमा दुई जनाको लागि जिल्ला प्रसासन कार्यालयबाट हिडडुल गर्ने अनुमति लिइएको छ ।

अत्यावश्यक रुपमा पर्न आउने बैंकिङ सुविधा प्रदान गर्न बैंकले आफ्ना काउन्टर खुला गर्ने भएको हो ।

वि.सं.२०७६ चैत ११ मंगलवार १९:०६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...