back
NMB ad

‘कर्फ्यू’का बेला सडक दुर्घटना : १५ जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । कोरोनाका कारण अहिललेसम्म सारा विश्वमा २२ हजार २ सय १० जनाको मृत्यु भईसकेको छ । साथै ४ लाख ९४ हजार १०६ जनामा यसको संक्रमण देखा परेको छ ।

कोरोना फैलिनबाट रोक्नको लागि बिभिन्न देशहरुले अनेक उपाय अपनाइरहेका छन् । यसैबीच मिश्रमा एउटा दुखद घटना भएको छ ।मिश्रको राजधानी काहिरामा एक भीषण सडक दुर्घटना भएको छ । दुर्घटनामा परेर १५ मानिसहरुको मृत्यु भएको छ ।

अधिकारीहरु र स्थानीय मिडियाका अनुसार एक ट्रेलर ट्रक अनियन्त्रित भएर फ्रिवेमा रहेका बिभिन्न सवारीसँग ठोक्किँदा १५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा परेर एक दर्जन भन्दा धेरै मानिसहरु घाइते भएका छन् । कोरोना भाइरसको महामारीका कारण मिश्रमा ‘कर्फ्यू’ लगाइएको छ ।‘कर्फ्यू’ लगाइएको केहि घण्टामै उक्त दुर्घटना भएको हो ।

निर्माण सामाग्रीले भरिएको ट्रकले सडक छेउमा रोकेर राखेका सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा

वि.सं.२०७६ चैत १३ बिहीवार २२:०४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...