back
NMB ad

राष्ट्रपतिका प्रशासनिक कर्मचारीलाई कोरोना संक्रमण !

Kumari bank ad

मस्को । रुसी राष्ट्रपति भलाद्मिर पुटिनका प्रशासिन कर्मचारीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको राष्ट्रपति कार्यालय क्रेम्लिनले पुष्टि गरेको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार डिमित्री पेस्कोभलाई उदृत गर्दै रुसी सञ्चारमाध्यमले ६७ वर्षीय राष्ट्रपति पुटिनले सामान्यरुपमा काम गरिरहेको उल्लेख गरेका छन् ।

रुसमा कोरोना संक्रमणमा शुक्रबार अहिलेसम्मकै उच्च वृद्धि भएको हो । पछिल्लो २४ घण्टामा रुसमा कोरोना संक्रमित १९६ जना थपिएको बताइएको छ ।

हालसम्म रुसमा एक हजार ३६ कोरोना संक्रमित देखिएका छन् भने तीन जनाको मृत्यु भएको छ । चीनसँग २६ सय माइल लामो सीमा जोडिएको रुसले चीनमा कोरोना प्रकोप देखिएदेखि नै चीनसँगको सिमानाका बन्द गरेको थियो । हाल चीनले सम्पूर्ण उडानहरुसमेत रद्द गरेको छ । बीबीसी

वि.सं.२०७६ चैत १४ शुक्रवार १७:५४ मा प्रकाशित

You can share this post!

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...