back
NMB ad

कार्यालयतर्फ जाँदै गरेको अवस्थामा टेलिकमका कर्मचारी प्रहरीबाट कुटिए

Kumari bank ad

राजविराज । क्वाटरबाट कार्यालयतर्फ जाँदै गरेको अवस्थामा राजविराज स्थित नेपाल टेलिकमका कर्मचारी राकेश मण्डल आइतबार प्रहरीबाट कुटिएका छन् ।

‘फिल्ड वर्कर’ मण्डल छेउमै रहेको कार्यालयतर्फ जाने क्रममा प्रहरी टोलीले उनलाई लठीले कुटपटि गरेको मण्डलले जानकारी दिएका छन् । आफू कार्यालय जान लागेको भनी जानकारी दिई कर्मचारी परिचयपत्र देखाउँदा पनि प्रहरीले कुटेको उनले गुनासो गरे ।

प्रहरीले आफूमाथि ज्यादती गरेको भन्दै उनले कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् । अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७६ चैत १७ सोमवार १२:०१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...