back
NMB ad

देशभरका यी स्थानमा नबिल बैंकको शाखा खुल्ला

Kumari bank ad

काठमाडौं । नबिल बैंकले बिहीबार विभिन्न स्थानका शाखा खोलेको छ । विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उक्त शाखा खोल्ने बैंकले बताएको छ ।

प्रदेश १ मा बिराटनगर, बिर्तामोड,चन्द्रगिरी, दमक, इटहरी, कटारी, ऊर्लाबारी शाखा खुल्ने भएका छन् । प्रदेश २ मा आर्दशनगर, विरगंज, बर्दिबास, चन्द्रपुर, गोलबजार, सिमरा सिरहामा खुल्ने भएको छ । बाग्मति प्रदेशको बनेपा, हेटौंडा, ललितपुर, तिनधारामा खुलेको बैंकले बताएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा बेशी शहर, दलदले, दमौली, गैंडाकोट, कावासेती, सभाग्रिहचोक, पोखारा शाखा खुलेको छ । प्रदेश ५ को बाँसगडी, लमही, समारी मैं, सुनआल शाखा खुल्ला भएको छ।

कर्णाली प्रदेशमा बारा ताल, दर्मा, पँचलझर्ना, पलता, सुर्खेत र तिला शाखा खुलेका छन्। सुदुरश्चिम प्रदेशका अलिताल, वित्थाचिर, पंचेस्वोर, रातोपुल, धनगडी, सयाल, टिकापुर, तरमाखन्ड शाखा दुई घण्टा खुलेको बैंकले जानकारी दियो।

वि.सं.२०७६ चैत २० बिहीवार ११:३० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...