back
NMB ad

कोरोना संक्रमणविरुद्ध माछापुच्छ्रे बैंकको १ करोड ६ लाख सहयोग

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि १ करोड ६ लाख रुपैयाँबराबरको सहयोगको घोषणा गरेको छ ।

बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ भने सात वटै प्रदेश सरकारलाई ५(५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले बिहीबार सातवटै प्रदेश सरकारका मुख्यमन्त्रीलाई ५(५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । बैंकले कोरोनाविरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको जानकारी दिएको छ ।

यसअघि बैंकले राजधानीको १६ स्थानमा पानी ट्यांकीसहित हात धुने ठाउँको व्यवस्था गरेको थियो । साथै, स्थानीय तहको समन्वयमा बैंकले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । उक्त कार्यमा बैंकले २० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

वि.सं.२०७६ चैत २० बिहीवार १५:५४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...