back
NMB ad

भोलिदेखि बैंक खोल्न दिने निर्णय

Kumari bank ad

काठमाडौं । भोलि चैत २३ गतेदेखि बैंक खोल्न अनुमति दिने निर्णय भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समिति कञ्चनपुरको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आइतवार बिहान ११ बजेदेखि दिनको १ बजेसम्म दैनिक २ घण्टा बैंक खोल्न अनुमति दिने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सार्वजनिक सूचना जारी गर्दै भीड नगर्ने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको व्यवस्थासहित बैंक खोल्न अनुमति दिने जनाउनुभएको छ ।

मिर्गाैलाको डायलासिस गर्नुपर्ने बिरामीलाई सवारी पास नचाहिने र अस्पतालको पूर्जीको आधारमा आवागमन गर्न पाइने, भीडभाड नहुने गरी किसानले गहुँ काट्न र थ्रेसर चलाउन पाउने, कुखुराको दाना साँझ ८ बजेपछि रातको समयमा ढुवानी गर्न दिने लगायत निर्णय समितिले गरेको छ ।

वि.सं.२०७६ चैत २२ शनिवार १८:५० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...