back
NMB ad

एकैपटक ६५ उपसचिवको सरुवा, को–कहाँ ? (सूचि तथा पत्रसहित)

Kumari bank ad

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६५ जना उपसचिवको सरुवा गरेको छ । आइतबार मन्त्रालयले एक सूचना जारी गर्दै उपसचिवहरूको सरुवा गरेको जनाकारी गराएको हो ।

मन्त्रालयले चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको जनाएको छ । नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूको नामावली तलको तालिकामा समावेश छ ।

यसका साथै सम्बन्धित कर्मचारीको पत्र समेत मन्त्रालयको वेबसाइटमा नै अपलोड गरिएको छ । यहाँ क्लिक गरी सम्बन्धित कर्मचारीले आफ्नो पत्र डाउनलोड गर्न सक्नेछन्।

को–कहाँ सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

वि.सं.२०७६ चैत २३ आइतवार १६:२८ मा प्रकाशित

You can share this post!

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...