back
NMB ad

यस्तो छ गृह मन्त्रालयले जारी गरेको अत्यन्त जरुरी

Kumari bank ad

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा आगामी १ बैशाखका लागि तय गरिएको विभूषण सुशोभन कार्यक्रम स्थगित भएको छ ।

कोरोना भाइरस (कोभिड—१९) का कारण सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण पूर्वा्निर्धा्रित समारोह स्थगित गरिएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

‘२०७७ साल वैशाख १ गते राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने भनिएको विभूषण सुशोभन कार्यक्रम हाल विश्वभर महामारीको रुपमा फैलिइरहेको नोबल कोरोना भाइरस (कोभिड—१९) का कारण सिर्जित विषम परिस्थितिका कारण स्थगित गर्ने र पछि उपयुक्त समयमा गरिने छ’, गृहसचिव महेश्वर न्यौपानेद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको विभूषण समितिबाट सिफारिस गरिएकाहरुलाई राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने प्रचलन रहँदै आएको छ । गत असोजमा विभूषण प्रदान गरिने व्यक्तिको नामावलीलाई अन्तिम रुप दिइएको थियो ।

यस्तो छ विज्ञप्ति,

वि.सं.२०७६ चैत २३ आइतवार १८:१६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...