back
NMB ad

सांसद डा.रामकुमार अधिकारीद्वारा एक हजार थान पीपीई सहयोग

Kumari bank ad

धादिङ । प्रदेश सांसद डा. रामकुमार अधिकारीले स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्री पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) एक हजार थान सहयोग गर्नुभएको छ ।

सरकारले संचालन गरेको कोरोना भाईरस उपचार तथा रोकथाम कोषका लागि एक महिनाको तलव जम्मा गर्ने घोषणा गर्नुभएका सांसद अधिकारीले त्यो बाहेक २५ लाख खर्च गरेर एक हजार थान पीपीई वितरण गर्नुभएको हो ।

अधिकारीले धादिङको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई २०, नेत्रावती डब्जोङ गाउँपालिका र ज्वालामुखी गाउँपालिकालाई १०(१० थान पीपीई सहयोग गर्नुभएको छ । यस्तै  अन्य पीपीई भने जिल्ला बाहिर अत्यन्त जोखिमका रुपमा रहेका जिल्लाहरुमा सहयोग स्वरुप पठाउनुभएको छ ।

वि.सं.२०७६ चैत २३ आइतवार २०:४६ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...