back
NMB ad

१९६ जनाको स्याम्पल संकलन गरी काठमाडौं फर्कियो टोली

Kumari bank ad

कैलाली । सुदूरपश्चिम प्रदेश आइपुगेर्को यापिड टेष्टगर्ने टोली काठमाडौं फर्किएको छ । कञ्चनपुर र कैलालीका विभिन्न करेन्टाइनमा बसेका १९६ जनाको रगत र स्वाब संकलन गरी आज टोली काडमाडौं फर्किएको हो ।

टोली काडमाडौ फर्किएसँगै थप स्वाब संकलन गर्ने कार्य पनि बन्द भएको छ । उनीहरुको लक्ष्य भनेको नै अधिकतम २०० जनाको नमुना संकलन गर्ने हो ।

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुर लगायत आसपासका क्षेत्रमा क्वारेन्टाइनमा बसेकाको नमुना संकलन गर्न आएको तालिम प्राप्त सो टालीले १९६ वटा स्याम्पल संकलन गरी काठमाडौ फर्किएको जानकारी दिए ।

अन्यको स्वावको नमुना संकलनका लागि ५ हजार किट हामीसँग छ । स्वाब परीक्षणसम्बन्धी कर्मचारीलाई तालिम दिँदै छौ, सम्पन्न भइसके पछि दुई तीन दिनभित्रमा काम फेरि सुचारु गरिन्छ’, मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

तालिमप्राप्त कर्मचारीबाट अब सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा काम शुरु हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सम्पर्क व्यक्ति राम प्रसाद ओझाले रातोपाटीलाई जानकारी दिए । अझै पनि नमुना संकलन गर्न कैलालीको भजनी, घोडाघोडी जोशीपुर र कञ्चनपुरका केही स्थान बाँकी छन् ।

वि.सं.२०७६ चैत २६ बुधवार १६:५१ मा प्रकाशित

You can share this post!

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...