back
NMB ad

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

Kumari bank ad

काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार बिहान लण्डनस्थित गाइज अस्पतालमा मृत्यु भएको हो ।

रुघाखोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि मार्च ३१ मा अस्पताल भर्ना भएका श्रेष्ठलाई भेन्टिलेटरमा राखिएको थियो ।श्रेष्ठ लण्डनको ओलम्पिक पार्कमा ‘रेस्क्यू ड्राइभर’का रुपमा कार्यरत थिए ।

कोरोनाका कारण हालसम्म बेलायतमा एक दर्जन नेपालीको मृत्यु भइसकेको छ । जसमध्ये अधिकांश भूतपूर्व गोर्खा नै छन्। बेलायतभरमा सयौं नेपाली संक्रमित भएको आशंका छ । एक दर्जन भन्दा धेरै अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार ०८:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...