back
NMB ad

ब्यालेन्स ट्रान्सफर गर्नुपर्ने छ ? के सेक्युरिटी कोड विर्सनुभयो ? यसरी थाहा पाउनुहोस् !

Kumari bank ad

काठमाडौं । के तपाई नेपाल टेलिकमको प्रिपेड सिम प्रयोग गर्नुहुन्छ ? एउटा प्रिपेड सिमबाट अर्को प्रिपेड सिममा ब्यालेन्स ट्रान्फर गर्ने तरिका थाहा छ ? यदि थाहा छैन् भने आज हामी तपाईलाई कसरी ब्यालेन्स ट्रान्सफर गर्ने भन्ने बारेमा जानकारी दिदै छौ ।

यसरी गर्नुहोस ब्यालेन्स ट्रान्सफर :

आफैले एक प्रिपेड सिमबाट सजिलै अर्को प्रिपेड सिममा रकम ट्रान्सफर युएसएसडीबाट गर्न सकिन्छ । जसको लागि *४२२* सेक्युरिटी कोड* ब्यालेन्स ट्रान्फर गर्ने मोबाइल नम्बर* ट्रान्सफर गर्नुपर्ने ब्यालेन्स रकम टाइप गरी # डायल गरेर ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

ब्यालेन्स ट्रान्फर गर्दा आवश्यक पर्ने सेक्युरिटी कोड थाहा पाउनको लागि ‘SCODE’ टाइप गरी १४१५ मा एसएमएस पठाउनुहोस । एक पटकमा १० रुपैयाँ देखि ५०० रुपैयाँसम्म ब्यालेन्स ट्रान्फर गर्न सकिन्छ । त्यस्तै दिनमा २० पटक सम्म ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १२:१७ मा प्रकाशित

You can share this post!

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...