back
NMB ad

स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । स्वास्थय तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचान केन्द्रले  आरडीटी परीक्षण सम्वन्धी सूचना निकालेको छ । कोभिड १९ रोगको निदानका लागि विभिन्न व्यक्तिहरुको आरडिटी परीक्षण गराउन सूचना निकालेको हो ।

मन्त्रालयले चैत महिना भित्र विदेशबाट आएका सबै व्यक्तिको आरडिटी परीक्षण गर्न भनेको छ । यस्तै कोभिड पोजेटिभ बिरामी सम्पर्कमा आएका, लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबै व्यक्तिको आरडिटी परीक्षण गराउनका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालले जारी गरेको सूचना अनुसार जो व्यक्ति १४ दिन भन्दा बढि क्वारेन्टाइनमा बसेका तथा कोभिड उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित सबै व्यक्तिलाई परीक्षण गराउन अनुरोध गरेको छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १८:५७ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...