back
NMB ad

कोरोना भाइरसको स्याम्पल बोकेको गाडीमा अन्धाधुन्द गोली प्रहार, ड्राइभरको मृत्यु

Kumari bank ad

एजेन्सी । कोरोना भाइरसको परीक्षण स्याम्पल बोकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गाडीमाथि म्यानमारमा आक्रमण भएको छ । आक्रमणमा गाडीका ड्राइभरको मृत्यु भएको छ भने एक सरकारी अधिकारी गम्भीर घाइते भएका छन् ।

डब्लूएचओका अनुसार सोमबार रखाइन राज्यको मिन्ब्यामा भएको उक्त आक्रमणमा २९ वर्षीय प्ये सोने विन माउङको निधन भएको हो । रोयटर्सका अनुसार गाडीमा अन्धाधुन्द गोली प्रहार भएको थियो ।

डब्लूचओकी दक्षिणपूर्वी एसियाकी निर्देशक पुनम खेत्रापाल सिंहले स्वास्थ्यकर्मीमाथि हुने सबै खाले हिंसाको भत्सर्ना गरेकी छिन् । त्यस्तै, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि घटनाको विरोध गर्दै दोषीमाथि कारावहीको माग गरेका छन् । स्रोत : सीएनएन

वि.सं.२०७७ वैशाख १० बुधवार ०९:१४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...