back
NMB ad

मेडिकल अनफिट भए १० हजार मात्र क्षतिपूर्ति

Kumari bank ad

काठमाण्डौ । नेपाल स्वास्थ्य व्यवसायी महासंघले वैदेशिक रोजगारीमा मेडिकल अनफिट भएर फिर्ता भएमा १० हजार रुपैयाँ मात्रै क्षतिपूर्ति दिन आफू मातहतका सबै स्वास्थ्य संस्थालाई पत्राचार गरेकोछ ।

सरकारले नै न्यूनतम शुल्क १० हजार रुपैयाँ मात्रै तोकेकाले यति मात्रै दिन उसले पत्र काटेको हो । श्रम तथा रोजगार मन्त्रालयले गत वर्षको असारमा कार्यान्वयनमा ल्याएको फ्रि भिसा र फ्रि टिकटका आधारमा महासंघले यो परिपत्र जारी गरेको हो । सरकारले यो कार्यान्वयनमा ल्याउँदै अधिकतम १० हजार रुपैयाँ मात्रै सेवा शुल्क लिन पाउने निर्देशन दिएको थियो ।

नेपालमा स्वास्थ्य परीक्षण गरेर गएका कतिपय युवा विदेशमा अनफिट देखिएर फर्किने गरेका छन् ।

८ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ८ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...