back
NMB ad

आठ महिनामा ४ अर्ब ६९ करोड शेयर नेप्सेमा सूचिकृत

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको आठ महीनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ४ अर्ब ६९ करोड शेयर सूचिकृत भएको छ । सो सूचिकृत शेयरको चुक्ता मूल्य रू.४५९ अर्ब ४९ करोड रहेको छ ।

यस्तै चालू आवको ८ महीनामा रू. २५ अर्ब ५५ करोड बराबरको शेयर लाभांश, रू. २१ अर्ब ४६ करोडबराबरको ऋणपत्र रू. १२ अर्ब १६ करोडबराबरको साधारण शेयर, रू.५ अर्ब ७५ करोडबराबरको सामूहिक लगानी कोष रू.४ अर्ब ११ करोड बराबरको हकप्रद शेयर र रू. ११ अर्ब ८३ करोड बराबरको अन्य गरी कुल रू. ८० अर्ब ८६ करोड बराबरको थप धितोपत्र सूचिकृत भएका छन् ।

सो अवधिमा नेपाल धितोपत्र बोर्डले रू. २१ अर्ब ४५ करोडबराबरको ऋणपत्र, रू.४ अर्ब ४१ करोडबराबरको हकप्रद शेयर, रू.२ अर्ब ७५ करोडको साधारण शेयर र रू.१ अर्बको सामूहिक लगानी कोष गरी रू. २९ अर्ब ६२ करोड बराबरको धितोपत्र निष्काशन गर्ने अनुमति दिएको छ । -रासस

वि.सं.२०७७ वैशाख १३ शनिवार १३:२९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...